Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज २०८० चैत २२ गते, अप्रिल ४ २०२४ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी डलर बढेको छ । अघिल्लो कारोबार दिन १ डलरबराबर खरिद दर १३३.१२ रुपियाँ र बिक्री दर १३३.७२ रुपियाँ रहेकामा आज भने खरिद १३३.२० रुपियाँ र बिक्री १३३.८० रुपियाँ निर्धारण भएको छ ।

त्यस्तै, जापानी येन स्थिर छ । हिजो १० येनको खरिद मूल्य ८.७८ रुपियाँ र बिक्री मूल्य ८.८२ रुपियाँ थियो । आज पनि हिजोकै भाउ स्थिर छ ।

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

तपाईको प्रतिक्रिया