Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एकसयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ। आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ८६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको छ। जापानी येन दशको खरिद दर ८ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर ८ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

विस्तृतमा :

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया