Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रतिनिधिसभाको जारी बैठकमा पटकपटक बत्ती गएको छ । आधा घण्टामा २/३ पटक बत्ती गएर सभा कक्ष अँध्यारो भएपछि सांसदहरूले अप्ठेरो महसुस गरेका छन् ।

आइतबार सांसद सञ्जयकुमार गौतम, एकनाथ ढकाल, अमरेशकुमार सिंह बोल्ने क्रममा बत्ती गएको थियो । विद्युत आपूर्तिमा समस्या भएपछि मर्मतको काम भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया