काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नयाँ भनिएका दल प्रचारबाजीमा लागेको आरोप लगाएका छन् । उपनिर्वाचनको वस्तुस्थिति बुझ्न इलाम पुगेका खतिवडाले नयाँ खद कामभन्दा सतही प्रचारमा लागेको बताएका हुन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
शनिबार कांग्रेस क्षेत्रीय कार्यसमितिको अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले नयाँ भनिएका पार्टीहरू काम नगरी सबै कुरामा स्टन्टमा रमाएका जिकिर गरे । ‘नयाँ जोगीहरू खरानी धेरै घस्ने मात्र हुन्,’ नेता खतिवडाले भने, ‘अरू केही गर्ने होइनन् ।’
कांग्रेसले ०७, ०१५, ०४६ र ०६२–०६३ सालको सम्पूर्ण आन्दोलनको नेतृत्व गरी संविधान बनाएर गाउँ–गाउँमा स्थानीय सरकारसमेत दिएको खतिवडाले बताए । संगठनको मुख्य जग स्थानीय तह भएको उल्लेख गर्दै उनले प्रत्येक वडा, टोल र घर बलियो बनाउन नेता कार्यकर्तालाई अनुरोध गरे ।
प्रकाशित मिति: आइतबार, चैत्र १८, २०८०
प्रकाशित समय: ११:२३:५०