शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – वालेन्द्र साह (बालेन) नेतृत्वको काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई एक महिना भित्र आफ्नो नाम नेपालीकरण गर्न निर्देशन दिएको हो ।

शिक्षा नियमावली २०५९ को नियम १५४ ९१० तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था भएकोले माहानगरले सो व्यवस्था बमोजिम विद्यालयहरुको नेपालीकरण गर्न निर्देशन दिएको छ।

यस्तो छ काठमाडौं महानगरको निर्देशन :

तपाईको प्रतिक्रिया