आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – सिरहामा एसईई परीक्षाअन्तर्गत नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । आज (शुक्रबार) परीक्षा सुरु भएको १० मिनेटपछि नै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो ।

केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा प्रश्न पत्र आउट गरिएको बताइएको छ । अहिले प्रश्न पत्रको तस्बिर खिचेर ह्वाटसअप र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनाइएको छ । परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् ।

तपाईको प्रतिक्रिया