Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – आज फागु पूर्णिमा अर्थात होली हर्षोल्लासपूर्वक मनाइँदै छ । यो पर्वका अवसरमा काठमाडौंको वसन्तपुर रङ्गमय बनेको छ । होलीको मनोरञ्जन विदेशी पर्यटकले पनि लिएका छन् । होली पर्व आज देशका अधिकांश क्षेत्रमा मनाइँदै छ ।विशेषगरी यो पर्व आज काठमाडौं उपत्यकासँगै हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदै छ । तराई–मधेशमा भने सोमवार होली परेको छ ।होलीमा उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौंमा बिहानैदेखि प्रहरीले चेकिङ गरिहेको छ ।

 

तपाईको प्रतिक्रिया