काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मोबाइल एपबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिन तयारी थालेको छ । मन्त्रालयले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) लाई स्तरोन्नति गरी यस्तो सुविधा दिन थालेको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले फेमिस प्रणाली सुधारको काम भइरहेको र आउँदो शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याउने योजना रहेको बताएका छन् । प्राविधिक टोलीसँगको छलफलपछि प्रणालीलाई सुधार गरेर एपबाटै सेवा दिन सकिने निष्कर्षमा आफूहरू पुगेको उनले सुनाए ।
यो सुविधा आएसँगै पहिलो पटक विदेश जान लागेका वा पहिल्यै गइसकेका दुवै सेवाग्राहीले एपबट एक घण्टाभित्र श्रम स्वीकृति लिनसक्ने बताइएको छ । अहिले अनलाइन सेवा भएपनि श्रम स्वीकृति लिन कम्तीमा चार-पाँच दिन लाग्ने अवस्था छ ।
प्रकाशित मिति: बुधबार, चैत्र ०७, २०८०
प्रकाशित समय: १९:२८:४१