Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्ना बडिगार्डहरू पक्राउ परेपछि सर्वोच्च अदालत पुगेका छन् । प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता गरेको अदालत प्रशासनले जनाएको छ ।

सोमबार हतियारसहित सर्वोच्चमा प्रवेश गरेका प्रसाईंका दुई बडिगार्ड पक्राउ परेका थिए । पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिमाल छन् । प्रारम्भिक सुनुवाइका लागि बुधबार पेशी तोकिएको छ । प्रसाईंले इजाजत प्राप्त हतियार बोकेर हिँड्दा पक्राउ गरिएको भन्दै तत्काल थुनामुक्त गर्न माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया