Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – नेपाली कांग्रेसले विवादमा मुछिएका सांसदहरुलाई मन्त्री बनाईएको भन्दै सरकारसँग जवाफ माग गरेको छ । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सदनमा अर्थमन्त्री वर्षमान पुनसँग जोडेर सुनकाण्डका समाचार सार्वजनिक भएको भन्दै जवाफ मागेकी छन् ।

उनले भनिन्, ‘अर्थमन्त्री वर्षमान पुनको पनि १३० केजी सुन काण्डमा समाचारहरू बाहिर आइरहेका छन् । यो कुरा के हो ? यो विषयमा सदनलाई जानकारी गराइयोस् ।’ उनले सहकारी पीडितहरूको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

तपाईको प्रतिक्रिया