Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राप्रपा नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्दैछ। हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनालगायतका माग राख्दै राप्रपा नेपालले प्रदर्शन गर्ने भएको हो। दिउँसो साढे १ बजे काठमाडौंको भद्रकाली मन्दिर परिसरमा बृहत जनप्रदर्शन कार्यक्रम राखिएको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए।

गणतन्त्रको अन्त्य, हिन्दुराष्ट्र र राजासंस्था पुनःस्थापना, प्रदेश संरचना खारेजी र मिटरब्याज, लघुवित्त र सहकारीपीडितका समस्या समाधानका लागि दबाब दिन प्रदर्शन गर्न लागिएको राप्रपा नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया