Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – वैदेशिक रोजगार विभागका कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभागका कर्मचारी प्रमोद निरौलालाई रंगेहात पक्राउ गरेको हो।

सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ परेको अख्तियारले जनाएको छ । निरौला विभागमा आर्थिक प्रशासन शाखा लेखापालको रुपमा कार्यरत थिए ।

 

तपाईको प्रतिक्रिया