Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको छ । गण्डकीबाट पृथ्वीमान गुरुङ, मधेशबाट हरिशंकर मिश्र र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई प्रदेश प्रमुख पदबाट हटाइएकाे हाे । उनीहरू यसअघि कांग्रेस-माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका थिए ।

साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेशका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियाँलाई सिफारिस गरेकाे हाे । उनीहरू सबै एमालेकाे काेटाबाट सिफारिस भएका हुन् । उनीहरूलाई अब राष्ट्रपतिले नियुक्त गर्ने छन् ।

 

तपाईको प्रतिक्रिया