बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको अवसरमा आज सोमबार सेयरबजार बन्द हुने भएको छ । नेप्सेले जारी गरेको बिदाको सूचीमा ग्याल्पो ल्होसार पनि रहेको हुँदा आज सेयर कारोबार नहुने भएको हो । शेर्पा समुदायको नयाँ वर्षका रुपमा मनाइने ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदाका दिन मनाइने गर्छ । सोमबार २१५१ औं ग्याल्पो ल्होसार मनाइदै छ ।

ग्याल्पो ल्होसार देशका विभिन्न २२ जिल्लामा मनाइने गरेको छ । गुरुङ समुदायको तमु ल्होसार र तामाङ समुदायको सोनम ल्होसारका अवसरमा पनि सरकारले बिदा दिने गरेको छ ।

तपाईको प्रतिक्रिया