काठमाडौँ – शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको अवसरमा आज सोमबार सेयरबजार बन्द हुने भएको छ । नेप्सेले जारी गरेको बिदाको सूचीमा ग्याल्पो ल्होसार पनि रहेको हुँदा आज सेयर कारोबार नहुने भएको हो । शेर्पा समुदायको नयाँ वर्षका रुपमा मनाइने ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदाका दिन मनाइने गर्छ । सोमबार २१५१ औं ग्याल्पो ल्होसार मनाइदै छ ।
ग्याल्पो ल्होसार देशका विभिन्न २२ जिल्लामा मनाइने गरेको छ । गुरुङ समुदायको तमु ल्होसार र तामाङ समुदायको सोनम ल्होसारका अवसरमा पनि सरकारले बिदा दिने गरेको छ ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।