Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् । जनता समाजवादीलाई समेटेर प्रधानमन्त्रीले आज (आइतबार ) मन्त्रीपरिषद् विस्तार गर्ने भएका हुन् । समाजवादीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिदैछन् ।

पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिदैछन् भने साह वन तथा वातावरण मन्त्री बन्दैछन्। कार्कीले स्वास्थ्य राज्यमन्त्रीको रुपमा सपथ लिदैछन्।

जसपालाई मन्त्रीमण्डलमा सहभागी गराएर आगामी ३० गते प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिने छन्।

 

तपाईको प्रतिक्रिया