काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ। आज (शनिबार) दरबारमार्गको राइजिङ मलमा आयोजित कार्यक्रमबीच पूर्व उड्डयनमन्त्री किराँतीको गीत सार्वजनिक गरिएको हो ।
गीतको शब्द पूर्वमन्त्री किरातीको रहेका छ भने, स्वर कन्काइस्ट राई, संगीत शान्तिराम राई र संगीत संयोजन दिवेश राईको रहेको छ । त्यसैगरी, म्युजिक भिडिओमा आर्यन सिग्देल, मल्लिका महतलगायतको अभिनय रहेको छ ।
गीत कन्काइस्ट राई अफिसियल नामक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।