Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिने कार्यक्रम र राष्ट्रिय सभा अध्यक्षको मतदानको दिन आफ्नो दलका सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्ने निर्णय गरेको छ । शनिबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यही फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थितिका लागि आफ्ना दलका राष्ट्रिय सभाका सदस्यहरूलाई उपस्थितिका लागि ह्वीप जारी गर्ने निर्णय गरेको माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रममा प्रतिनिधि सभाका आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीले विश्वासको मत कहिले लिने भन्ने निश्चित नभए पनि सत्ता गठबन्धन दलहरूबिच सहमति गरेर मिति तय गर्ने तयारी गरिएको छ । संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयका बारेमा, मन्त्रीमण्डल विस्तार र अब कसरी अगाडि बढ्ने भन्ने बारेमा बैठकमा धारणा राखेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए । संसद्को तेस्रो अधिवेशनमा संसद्को कार्यतालिका अनुसार कसरी अगाडि बढ्ने भनेर सांसदहरूलाई प्रस्ट पारेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया