Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार मन्त्रिमण्डल पुनर्गठन गरेपछि पहिलो पटक बैठक बसेको हो ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी भएर मन्त्रिमण्डल पुनर्गठन भएको हो । प्रधानमन्त्री दाहालको मन्त्रिमण्डल २० सदस्य छ । जसपाले आज सरकारमा जाने निर्णयसहित मन्त्री पठाउने तयारी गरेको छ ।

 

तपाईको प्रतिक्रिया