Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आगामी जुनमा अमेरिका र वेष्टइण्डिजमा हुने प्रतियोगितामा सहभागिताको तयारीका लागि सरकारले ५ करोड उपलब्ध गराउन लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

बजेट दिएको भन्दै क्यानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई आभार व्यक्त गरेको छ। नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदको यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास क्यानले व्यक्त गरेको छ। आगामी १ जुनदेखि २९ जुनसम्म हुने प्रतियोगितामा नेपालसहित २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

 

तपाईको प्रतिक्रिया