Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट तीनजना मन्त्री दोहोरिने भएका छन् । रेखा शर्मा, नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत दोहोरिने भएका हुन् ।

श्रेष्ठको मन्त्रालय फेरिए पनि अन्य दुईजनाले पहिलेकै मन्त्रालय पाउने लगभग सहमति भएको छ । श्रेष्ठलाई गृहबाट परराष्ट्र मन्त्रालयमा लगिने भएको छ ।

उपमहासचिव वर्षमान पुन फेरि एकपल्ट अर्थमन्त्री बन्ने भएका छन् । पुन यसअघि पनि अर्थमन्त्री बनेका थिए ।

२०६४ सालबाट संसदीय यात्रा सुरु गरेका पुन पहिलो पटक २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए । २०६८ सालमा अर्थमन्त्रीको जिम्मेवारी पाएका उनी २०७४ मा ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बनेका थिए ।

तपाईको प्रतिक्रिया