Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगन भएको छ। सत्ता गठबन्धनमा आएको फेरबदलका कारण प्रतिनिधि सभाको बैठक पनि स्थगन गरिएको जनाएको छ। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गरी विशेष कारणवश बैठक स्थगन गरिएको जनाएका छन्।

सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले सभाको अर्को बैठक मिति फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।’

तपाईको प्रतिक्रिया