Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाई मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारी गरे पनि सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले भने राजीनामा नदिने भएका छन् ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको आकस्मिक बैठकपछि मन्त्रीहरुले राजीनामा नदिने निर्णय भएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले गठबन्धन नतोडेको भन्दै नयाँ रणनीति केही नभएको र प्रतिपक्षीमै रमाउने बताए ।

बैठकबाट बाहिरिँदा कानुनमन्त्रीसमेत रहेका कांग्रेस उपसभापति धनराज गुरुङ राष्ट्र्रिय झण्डा छोपेर बाहिरिएका थिए । कांग्रेसका मन्त्रीले राजीनामा दिन नमानेपछि प्रधानमन्त्री प्रचण्डले आजै सबै मन्त्रीलाई आजै बर्खास्त गर्ने तयारी गरेका छन् । प्रचण्ड सरकारमा कांग्रेसका ८ जना मन्त्री छन् ।

 

तपाईको प्रतिक्रिया