Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अछामको साँफेवगरस्थित वैद्यनाथ धाममा जारी कोटी होम महायज्ञको हवन कुण्डमा आगलागी भएको छ । शनिबार दिउँसो करिब १ः३० बजेतिर हवन कुण्डमा आगलागी भएको हो ।

१ सय ४४ वर्षमा एक पटक लाग्ने कोटी होम महायज्ञको हवन कुण्डमा के कसरी आगलागी भएको हो भन्ने विषय भने खुलेको छैन । यद्यपि तेलको ठाउँमा मट्टितेल पर्दा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । फागुन १० गतेदेखि शुरु भएको कोटी होम फागुन २५ गतेसम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया