काठमाडौँ — त्रिकोणात्मक टी-२० आई सिरिजको तेस्रो खेलमा शनिबार कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गरिरहेको छ । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै १९.३ ओभरमा १२० रन बनाएको छ । नेपालले १२१ रनको लक्ष्य लिएर ब्याटिङ गरिरहेको छ ।
खेल हेर्न कीर्तिपुर मैदानमा शनिबार दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उनीहरूले नेपाली खेलाडीलाई हौसला दिइरहेका छन् ।
क्रिकेट मैदानको प्यारापिट र रुखमा समेत चढेर दर्शकले खेल हेरेका छन् ।



मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, फाल्गुण १९, २०८०
प्रकाशित समय: १७:४३:५९