Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रहरीले शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति पाएको छ । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको हो । उनलाई हिजो सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याइएकोमा आज अदालतबाट थप अनुसन्धानका लागि ४ दिनको म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

खतिवडाले आफूविरुद्ध कुटपिट गरेको भन्दै वाइबाविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी गरेपछि फरार भएकी उनलाई बुधवार सिन्धुपाल्चोकबाट पक्राउ गरिएको थियो। उजुरी परेपछि उनी भागेर सिन्धुपाल्चोक पुगेको सूचना पाएको प्रहरीले बाह्रबिसेबाट पक्राउ गरेको थियो। उनीविरुद्ध ब्ल्याकमेलिङ तथा कुटपिट गरेको आरोप लगाइएको छ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया