Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – शेयर बजार उच्च अंकले घटेको छ । हिजो झिनो अंकले बजार घटे पनि आज उच्च अंकले बजार ओरालो झरेको हो । २२० कम्पनीका शेयरधनीले घाटा ब्यहोरेका छन्‌ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.६८ अंकले घटेको हो । १.४३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९७२.०९ अंकमा ओर्लिएको छ । आज ३०९ कम्पनीका ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता शेयर किनबेच हूँदा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २ सय २८.८६ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजार घटे पनि बोटलर्स नेपाल बालाजु र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः १० र ९.८६ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै जोशी हाइड्रोमा नेगेटिभ सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यहोरेका छन् । आज पनि सोनापुर मिनिरल्सकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड १३ लाख १० हजार ३ सय ४६.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार २६.८१ अंकले बजार घट्दा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७०.५१ रुपियाँ, सोमबार १३.२८ अंकले बजार बढ्दा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६०.६८ रुपियाँ, मंगलबार ९.३४ अंकले बजार बढ्दा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६.२१ रुपियाँ र हिजो बुधबार ०.८७ अंकले बजार घट्दा २ अर्ब ३ करोड ८१ लाख ९ सय ७७.४२ रुपियाँ बराबरको कारोबार भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया