आईसीसी क्रिकेट विश्वकप लिग–२ मा युएई क्यानडासँग पराजित
समाचार सुन्नुहोस :
काठमाडौँ – आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड, क्यानडा र युएईबीचको त्रिकोणात्मक सिरिज दुबईमा सुरु भएको छ। बुधबार भएको पहिलो खेलमा क्यानडाले घरेलु टिम युएईलाई ३ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको युएई ४७.५ ओभरमा १९४ रनमा अलआउट भएको थियो। उसका लागि कप्तान मोहमद वासिमले ४९ रन जोडेका थिए।
बलिङमा क्यानडाका कलीम सनाले ४ विकेट लिए। १९५ रनको लक्ष्य क्यानडाले ४७.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। उसका लागि निकोलास किर्टनले नटआउट ६८ रन जोडे।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।