Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौं – भारतीय चर्चित गजल गायक पंकज उदासको मृत्यु भएको छ। केही दिनदेखि बिरामी रहेका उनको ७२ वर्षको उमेरमा मृत्यु भएको हो।

केही समयदेखि बिरामी रहेका उनको सोमबार मृत्यु भएको उनको परिवारले जनाएको छ। उनका ‘जिए तो कैसे जिए’, ‘चिट्ठी आयी है’ ‘एक तरफ उसका घर’ जस्ता दर्जनौं गीत र गजल चर्चित छन्। भारतीय गजल गायनमा उनको स्थान उच्च रहेको छ। भारतीय प्रतिभाले प्राप्त गर्ने उच्चस्तरको सम्मान पद्मश्री उनले प्राप्त गरिसकेका छन्।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया