Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विवादित तीन मन्त्रीले राजीनामा दिनुपर्ने अडान कायम राखेको छ । सोमबार बसेको संसद् बैठकमा एमाले सांसद गोकुल बाँस्कोटाले तीन मन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

त्यसो नभए त्यसबारेको जवाफ प्रधानमन्त्रीले आजै दिनुपर्ने उनको अडान थियो । “प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उहाँहरूले राजीनामा दिनुपर्‍यो कि बर्खास्त गर्नुपर्‍यो,” उनले भने ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया