बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विवादित तीन मन्त्रीले राजीनामा दिनुपर्ने अडान कायम राखेको छ । सोमबार बसेको संसद् बैठकमा एमाले सांसद गोकुल बाँस्कोटाले तीन मन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

त्यसो नभए त्यसबारेको जवाफ प्रधानमन्त्रीले आजै दिनुपर्ने उनको अडान थियो । “प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उहाँहरूले राजीनामा दिनुपर्‍यो कि बर्खास्त गर्नुपर्‍यो,” उनले भने ।

 

तपाईको प्रतिक्रिया