Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

टोकियो – किरात याक्थुङ चुम्लुङ जापानको अध्यक्षमा मनकुमार तुम्सा निर्वाचित भएका छन् । आइतबार काठमाडौं लाउन्ज एण्ड बार ओकुबो टोकियोमा सम्पन्न छैटौँं महाधिवेशनबाट तुम्सा निर्वाचित भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

किरात याक्थुङ चुम्लुङको वरिष्ठ उपाध्यक्षमा बालविक्रम तिगेला, महिला उपाध्यक्षमा रेखा तुम्बाहाङ्फे, उपाध्यक्षमा दुर्गा नेम्बाङ् निर्वाचित भएका छन् । महासचिवमा सिसाम् ‘याक्थुङ्’ मादेम्बा, उपमहासचिवमा सुजन आङबो, सचिवमा लोकेन नेयोङहाङ्, महिला सचिवमा डम्बर कुमारी योङ्हाङ्, कोषाध्यक्षमा कल्पना चेम्जोङ् र सहकोषाध्यक्षमा लासेमी केरुङ् निर्वाचित भएका छन् ।

अधिवेशनले सुजन मादेन लिम्बू, बाल किशोर चेम्जोङ्, विष्ण् कुमार आङ्देम्बे, उषा कन्दङ्वा, केसिका लिम्बुखिम, निशाम आङ्देम्बे, कविन्द्र सम्बाहाम्फे, साकिला आङ्देम्बे, इक्सा सम्बाहाम्फे, पूर्णिमा जबेगु, अञ्जना लिङखिम्, दिपक ईङ्नाम्, भूमिका चेम्जोङ्, तान्छोहाङ नेम्बाङ र यक्तुहाङ्सा येक्तेनलाई सदस्यमा निर्वाचित गरेको छ । ***

तपाईको प्रतिक्रिया