Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपियाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन प्रतितोला सुनको भाउ एक लाख १८ हजार रुपियाँ रहेको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी भने तोलामा पाँच रुपियाँले बढेर एक हजार ४०० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया