Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ। आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सरेको हो।

यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण स्थगित भएको थियो । बैठकको एजेण्डा रुपान्तरण अभियानको मुख्याङ्न, आगामी अभियानको योजना र नेताहरूको कार्यविभाजन रहेको छ ।

तपाईको प्रतिक्रिया