Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – वाफ महिला च्याम्पियनशिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दै छ।साउदी अरबमा जारी प्रतियोगितामा आज राति १०:४५ बजे समूह ‘बी’ का नेपाल र प्यालेस्टाइनको खेल हुनेछ। सेमिफाइनलमा पुगेका दुवै टोली समूहको शीर्षस्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।यसअघि समूह चरणमा भएका दुवै खेल नेपालले जितेको छ। पहिलो खेलमा सिरियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो।

त्यस्तै, दोस्रो खेलमा इराकलाई ५-० गोल अन्तरले पराजित गरेको थियो। नेपालका लागि पाँचै गोल सावित्रा भण्डारी ‘साम्बा’ले गरेकी थिइन्।प्यालेस्टाइनले पनि समूह चरणका दुवै खेल जितेको छ। पहिलो खेलमा इराकलाई ३-० र दोस्रो खेलमा सिरियालाई १-० गोल अन्तरले पराजित गरेको थियो।नेपाल र प्यालेस्टाइन ६-६ अंकसहित समूहको पहिलो र दोस्रो स्थानमा छन्। सिरिया र इराक दुई-दुई खेल हारेसँगै समूह चरणबाट बाहिरिसकेका छन्।

त्यस्तै, समूह ‘ए’बाट जोर्डन र लेवनान सेमिफाइनलमा पुगिसकेका छन्।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया