Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बालुवाटारमा प्रदर्शन गर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ।  प्रदर्शनकारीहरूले राष्ट्रबैंक अगाडिको निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि प्रहरी र प्रदर्शनकारीहरू बीच धकेलाधकेल भएको हो।

निषेधित क्षेत्र तोड्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार ११ जना पुरूष र २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया