Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुनको मूल्य दुई दिनयता स्थिर छ। शुक्रबार पनि बिहीबारकै दरमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलामा ४ सय घटेर १ लाख १८ हजार रुपैयाँमा छापावाल सुन र १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो। शुक्रबार पनि सोही मूल्य कायम भएको हो।

तर चाँदी भने तोलामा ५ रुपैयाँ सस्तो भएको छ। महासंघका अनुसार अघिल्लो दिन १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको हो।

 

तपाईको प्रतिक्रिया