काठमाडौं – सुर्खेतबाट काठमाडौं उडेको जहाजले मौसम गडबडी भएपछि फर्किएर भैरहवामा अवतरण गरेको छ । सुर्खेतबाट ३ बजे उडेको बुद्ध एयरको उडान नम्बर U4136 काे कल साइन 9 N-AMY जहाज भैरहवा अवतरण भएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यस्तै अपराह्न भारतको मुम्बईबाट काठमाडौं आएको इन्डिगो एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि भारतको लखनऊ डाइभर्ट भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने डोमेस्टिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् ।
प्रकाशित मिति: बिहिबार, फाल्गुण १०, २०८०
प्रकाशित समय: २१:२५:३४