Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ४६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६ पैसा तोकिएको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ र बिक्रीमा १४३ रुपैयाँ ६५ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ १७ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८३ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४८ पैसा पर्नेछ ।

त्यस्तै, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४८ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २७ रुपैयाँ ६३ पैसा र बिक्रीमा २७ रुपैयाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९७ पैसा, कुवेती दिनार एकको खरिद दर ४३० रुपैयाँ ४७ पैसा र बिक्री दर ४३२ रुपैयाँ ४२ पैसा पर्नेछ भने बहराइन दिनारको एकको खरिदमा ३५१ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ९७ पैसा पर्नेछ ।

विस्तृतमा :

 

तपाईको प्रतिक्रिया