Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोमबारदेखि शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दुराष्ट्र नेपाल स्थापनाको लागि हस्ताक्षर अभियान चलाइएको छ । केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा ललितपुरको गोदावरीमा सोमबारदेखि हिन्दुराष्ट्र नेपाल स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलाइएको हो ।

सोमबार सो अभियानमा कांग्रेसको महासमिति बैठकमा उपस्थित भएका ४०२ महासमिति सदस्यहरुले हस्ताक्षर गरेका छन् । हस्ताक्षर अभियान आज पनि जारी रहेको छ । महासमिति बैठक स्थल बाहिर स्टल नै राखेर हस्ताक्षर अभियान चलाइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया