सोमबार, बैशाख १०, २०८१
Monday, April 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – विगत ३ दिनदेखि बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।त्यसै गरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी ताेलाकाे १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया