Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – समाजवादी मोर्चाको संयोजक नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन्। आइतबार बिहान बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोक्ने निर्णय गरेको हो। यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए। गत असारमा गठन भएको समाजवादी मोर्चाले तीन–तीन महिनामा चक्रिय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो।

मोर्चामा नेकपा माओवादी केन्द्र,जनता समाजवादी,एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा आवद्ध छन्। गत असार ४ गते चार राजनीतिक दल मिलेर समाजवादी मोर्चा नेपालको घोषणा गरेका थिए।

 

 

तपाईको प्रतिक्रिया