Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – बेलाबेला विभिन्न ‘स्टन्ट’ गरेर चर्चामा आइरहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैँ सफा गरेका छन् ।

सामाजिक सञ्जालमा सेयर गरिएको एक भिडियोमा निलो रंगको सुट लगाएका मन्त्री किराँतीले टेबलहरू पन्छाउँदै कार्यकक्षको भुईँ पुछिरहेको र त्यो काममा एक महिलाले सघाइरहेको देखिन्छ ।

कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराँतीले आफ्नो कार्यकक्ष आफैँ सफा गरेको प्रेस संयोजकको भूमिका निर्वाह गर्दै आएका राजन राईले बताएका छन् ।

तपाईको प्रतिक्रिया