Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला ६ सयको वृद्धि भएको हो । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँ थियो । आज चाँदीका मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भईरहेको छ ।

तपाईको प्रतिक्रिया