Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वाधार निर्माण तथा विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही दिन बन्द गरिने भएको छ ।विमानस्थलको उत्तरपश्चिममा अन्तर्राष्ट्रियस्तरको जहाज पार्किङ गरिने एप्रोन, अहिलेको धावनमार्गको दुवै विन्दु जोड्न समानन्तर ट्याक्सी–वे निर्माण तथा विस्तार र जहाजका लागि ह्यांगर क्षेत्र विस्तार गर्न विमानस्थल बन्द गर्न लागिएको हो ।

नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार आउँदो वर्षायाम सकिएसँगै अन्तर्राष्ट्रिय उडान बन्द गरेर पूर्वाधार निर्माण तथा विस्तार गर्न लागिएको हो । सम्भवत: आगामी चैतदेखि ०८१ असार १६ भित्र विमानस्थल बन्द गरेर निर्माण कार्य थालिने बताइएको छ । यद्यपि, मिति भने तोकिएको छैन ।

कम्तिमा पाँच दिन विमानस्थल बन्द हुने अधिकारीहरुले बताएका छन् । निर्माण कार्यसँगै यो समय तलमाथि हुन सक्नेछ ।विमानस्थल बन्द हुने समयमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उडान अवतरणको व्यवस्था मिलाइने छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया