Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि युएस अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५१ पैसा तोकेको छ । यस्तैगरी विक्रीदर १३३ रुपैयाँ ११ पैसा तोकेको छ । युरो १ को खरिददर १४२ रुपैयाँ ८६ पैसा, पाउण्ड स्ट्रलिङ १६७ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर ८६ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर ९८ रुपैयाँ ५६ पैसा, सिंगापुरे डलर ९८ रुपैयाँ ५४ पैसा रहेको छ ।

यस्तैगरी जापानी येन १० को ८ रुपैयाँ ८७ पैसा रहेको छ । चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ४२ पैसा रहेको छ । यता अरेवियन मुलुकहरु मध्ये कतारी रियाल १ को ३६ रुपैयाँ ३४ पैसा रहेको छ । यूएई दिराम ३६ रुपैयाँ ८० पैसा, कवेती दिनार ४३० रुपैयाँ ३३ पैसा, बहराइन दिनार ३५१ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विस्तृतमा :

 

तपाईको प्रतिक्रिया