Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा चितवन भ्रमणमा पुगेका छन् । कम्तीमा फागुन ७ सम्म उतै बस्ने तयारीका साथ पूर्वराज दम्पत्ती त्यता लागेका हुन् । काठमाडौँमा फागुन १ देखि पूर्वराजालाई नै सहभागी गराएर आन्दोलनको उद्घाटन गर्ने दुर्गा प्रसाईंले योजना भएपनि त्यसलाई छल्दै पूर्वराजा चितवन पुगेका हुन् ।

दर्गा प्रसाईंले निम्ता दिएपनि सहभागी नहुने पूर्वराजा निकट स्रोतले जानाएको छ । पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा चितवनको विभिन्न स्थानको भ्रमणका सिलसिलामा गएको जानकारी दिए । उनले आकस्मिक नभई केही साताअघि नै चितवनको कार्यक्रम तय भएको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया