Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – तालिम अभ्यासका क्रममा विमान दुर्घटना हुँदा रोयल जोर्डन वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ । मेजर पाइलट उमर अता अल–अब्बादी र क्याप्टेन मोहम्मद अब्दुल्लाह अल–खुदैरको मृत्यु भएको राज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले आइतबार जनाएको छ ।

विमान उत्तरी सहर माफ्राकमा रहेको किङ हुसेन एयर बेसमा दुर्घटनाग्रस्त भएको पेट्राले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।

तपाईको प्रतिक्रिया