Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – बेलायतका प्रधानमन्त्री ऋषि सुनकले एक वर्षमा २२ लाख पाउण्ड कमाएको पाइएको छ । बेलायती सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री सुनकले अप्रिल २०२२ देखि मार्च २०२३ सम्म २२ लाख पाउण्ड कमाएका हुन् ।

गत शुक्रबार उनका लेखापालहरूले ३ पेज लामो प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्रीको आम्दानीबारे जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया