Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – आज माघ २७ गते शनिबारका दिन नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१६ रुपैयाँ रहेको छ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३९ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७।११ रुपैयाँ रहेको छ भने बिक्री दर १६७।८७ रुपैयाँ रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६८ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५१ रुपैयाँ रहेको छ । त्यस्तै जापानी येन दशको खरिद दर ८.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ८.९१ रुपैयाँ रहेको छ।

बिस्तृतमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया