Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ठगी मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भएका सहकारी संस्थाका एक जना प्रबन्धकलाई कतारमा पक्राउ गरिएको छ ।

काठमाडौं महानगरपालिका-३२ तीनकुनेमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ३८ वर्षीय प्रमोद सिजापतिलाई कतारमा पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- ४ गणेशपुर घर भएका सिजापतिलाई एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी शुक्रबार काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया