Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लगातार तीन दिन घटेको सुनको मूल्य बुधबार बढेको छ । यसअघि आइतबार, सोमबार र मंगलबार सुन तोलामा क्रमश: ६ सय, ४ सय र ५ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलाको १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी मंगलबारकै भाउमा तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया